थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडौँ, ३ भदौ।गएको २४ घण्टामा ६ सय ८१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा ११ हजार पाँच सय २२ जनाको पीसीआर परीक्षण गर्दा जनामा ६ सय ८१ कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले...
