थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
काठमाडौं, २९ साउन । नेपालमा थप ५२५ जनामा कोरोना संक्रमित थप भएका छन् । देशका बिभिन्न ३८ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ५२५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबार काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंका १११, ललितपुरमा ११ र भक्तपुरका ५ जनामा…
