आज थपिए १०८१ कोरोना संक्रमित, ६ जना संक्रमितको मृत्यु
काठमाडौं,२४ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८१ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ६७ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार ८१ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेको हो ।…
