स्वास्थ्य / जीवन शैली

काठमाडौं उपत्यकामा थपिए ५१२  कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ५१२ कोरोना संक्रमित

काठमाडौँ, २८ भदौ।काठमाडौं उपत्यकामा ५१२ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४१ महिला र २९९ पुरुषगरि ४४० जना, ललितपुरमा ११ महिला र १८ पुरुष गरि २९ जना तथा भक्तपुरमा २८ महिला र १५ पुरुष गरि ४३ जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या…