स्वास्थ्य / जीवन शैली

काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ असोज ।काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८४ महिला र ६९४ पुरुष गरि ११७८ जना, भक्तपुरमा ४९ महिला र ५४ पुरुष गरि १०३ जना र ललितपुरमा ११४ महिला र १३६ पुरुष गरि २५० जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८९…