स्वास्थ्य / जीवन शैली

काठमाडौं उपत्यकामा थप ८०९ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ८०९ जनामा संक्रमण पुष्टि

काठमाडौँ, ११ असोज।आइतबार काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष गरि ६३३ जना, भक्तपुरमा २१ महिला र ५१ पुरुष गरि ७१ जना र ललितपुरमा ४३ महिला र ६१ पुरुष गरि १०४ जना रहेका छन् । यो संगै नेपालमा कोरोना…