३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३५६४ जना डिस्चार्ज
काठमाडौँ, २९ असोज ।पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।त्यस्तै गएकाे २४ घण्टामा तीन हजार पाँच सय ६४ जना…
