काठमाडौँ, २ भदौ।ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
आज बिहान उपचारको क्रममा नवलपरासीका ३७ वर्षका पुरुषको मृत्यु भएको छ । ।गएको शुक्रबार अस्पताल भर्ना भएका पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो ।