स्वास्थ्य / जीवन शैली

समुदायस्तरमा कोरोना फैलिएपछि वीरगञ्जमा भोलिदेखि पुनः अनिश्चितकालीन निषेधाज्ञा लागु

समुदायस्तरमा कोरोना फैलिएपछि वीरगञ्जमा भोलिदेखि पुनः अनिश्चितकालीन निषेधाज्ञा लागु

वीरगञ्ज, ९ साउन।कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पुनः अनिश्चितकालीन निषेधाज्ञा लागु गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले आज डाकेको सर्वपक्षीय बैठकबाट निस्केको...