प्रहरी हेडक्वार्टरका थप २८ प्रहरीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ७२ पुग्यो

प्रहरी हेडक्वार्टरका थप २८ प्रहरीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या  ७२ पुग्यो

काठमाडौँ, १६ साउन।प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) का थप २८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।