ताजा समाचार

आज सोमबार, पञ्चाङ्ग सहित हेर्नुहोस् आजको दिन

आज सोमबार, पञ्चाङ्ग सहित हेर्नुहोस् आजको दिन

-उपप्राध्यापक नारायणप्रसाद निरौला- ज्योतिषाचार्य आज विक्रम संवत् २०७४ साल आश्विन १६ गते सोमबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को द्वादशी तिथि राति १२।१२ बजेसम्म रहने छ । यो...