ताजा समाचार

एशियामा जलवायु परिवर्तनकोे असर डर लाग्दो

एशियामा जलवायु परिवर्तनकोे असर डर लाग्दो

मनिला (फिलिपिन्स) । सन् २१०० सम्ममा एशियाली देशमा जलवायु परिवर्तनको असर दश गुणाले वृद्धि हुने     एशियाली विकास बैङ्क (एडीबी) र पोट्सड्याम इन्ष्टिच्युटले गरेको एशियाली जलवायु जोखीमको पहिलो अध्ययनले देखाएको छ । जलवायु परिवर्तन विरुद्ध एशियाली शहरहरूले सबैभन्दा बढी सङ्घर्ष गर्नुपर्ने सो अध्ययनले...