आजको राशिफल २०७४ आश्विन १२ गते बिहीबार
मेष राशिः आर्थिक लाभ, काम बन्नुका साथै यात्राको योग देखिन्छ । वृष राशिः अपव्यय, कार्यमा बाधाका साथै शत्रु हानि देखिन्छ । मिथुन राशिः पराक्रम बढ्ने, कार्यसुखका साथै आर्थिक उन्नति हुने छ । कर्कट राशिः काम बन्ने, मित्र लाभका साथैै अध्ययनमा रुचि जाग्ने छ...
