आज दशैँको महानवमी, सिद्धिदात्री भगवतीको उपासना गर्ने दिन
आज विक्रम संवत् २०७४ साल आश्विन १३ गते शुक्रबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को महानवमी तिथि वेलुका ९।२२ बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र...
