

मेष राशिः कार्य लाभ, मित्र सुखका साथै आर्थिक उन्नति हुने छ ।
वृष राशिः व्यापार बढ्ने, कार्य सुखका साथै अध्ययनमा रुचि जाग्ने छ ।
मिथुन राशिः कार्य अवरोध, शत्रु भयका साथै मान हानि हुने छ ।
कर्कट राशिः धन लाभ, मित्र सुखका साथै कीर्ति वृद्धि हुने छ ।
सिंह राशिः कीर्ति वृद्धि, विद्या प्राप्तिका साथै रमाइलो दिन रहने छ ।
कन्या राशिः मित्र लाभ, कार्य सुखका साथै श्रीवृद्धि हुने छ ।
तुला राशि : शत्रु भय, कार्य अवरोधका साथै खर्च बढ्न सक्ने छ ।
वृश्चिकः धन लाभ, आर्थिक वृद्धिका साथै अध्ययनमा रुचि जाग्ने छ ।
धनु राशिः काम बन्ने, आर्थिक लाभका साथै व्यवसायमा वृद्धि हुने छ ।
मकर राशिः मिष्टान्न प्राप्ति, धन लाभका साथै आर्थिक उन्नति हुने छ ।
कुम्भ राशिः अपव्यय, खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।
मीन राशिः व्यापार बढ्ने, श्रीवृद्धिका साथै अध्ययनमा रुचि जाग्ने छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
सम्पर्क : ९८४१०१२२०३