आजको राशिफल २०७४ आश्विन १४ गते शनिबार

आजको राशिफल २०७४ आश्विन १४ गते शनिबार

मेष राशिः आर्थिक लाभ, धन प्राप्तिका साथै कार्योन्नतिको योग छ ।

वृष राशिः काम बन्ने, आर्थिक लाभका साथै यात्राको योग देखिन्छ ।

मिथुन राशिः स्वास्थ्य बाधा, कार्य हानिका साथै अपव्यय हुने छ ।

कर्कट राशिः कार्य लाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग छ ।

सिंह राशिः पराक्रम बढ्ने, कार्य सुखका साथै अध्ययनमा रुचि जाग्ने छ ।

कन्या राशिः आर्थिक लाभ, कीर्ति वृद्धिका साथै व्यापार बढ्ने छ ।

तुला राशि : खर्च बढने, कार्य हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।

वृश्चिकः काम बन्ने, व्यपार बढ्नुका साथै कान्ति वृद्धि हुने छ ।

धनु राशिः मित्र लाभ, कार्य प्राप्तिका साथै श्रीवृद्धि हुने छ ।

मकर राशिः आर्थिक लाभ, धन बढ्नुका साथै कीर्ति वृद्धि हुने छ ।

कुम्भ राशिः कार्य बाधा, शत्रु भयका साथै मित्र हानि देखिन्छ ।

मीन राशिः काम बन्ने, धन वृद्धिका साथै सुखद् यात्राको योग छ ।

वियादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।