कोशी

आजदेखि नेपाल लकडाउन, घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन

आजदेखि नेपाल लकडाउन, घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन

काठमाडौं, ११ चैत । कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा आजदेखि पूरै देश लकडाउन भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको हिजो बसेको बैठकले आजदेखि देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको हो । आज बिहान...