कोशी

राष्ट्रिय सभा चुनाव अपडेटः मध्यरात १२ बजेदेखि मौन अवधि सुरु

राष्ट्रिय सभा चुनाव अपडेटः मध्यरात १२ बजेदेखि मौन अवधि सुरु

काठमाडौं, ६ माघ । आगामी बिहीबार हुने राष्ट्रिय सभाको चुनावका लागि मौन अवधि आज रातिदेखि सुरु हुँदैछ । निर्वाचन आयोगकाअनुसार आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले आज दिनभर मात्रै चुनावको प्रचारप्रसार गर्न पाइने छ । निर्वाचन आचारसंहिताअनुसार चुनाव हुनुभन्दा ४८...