नेकपा सचिवालयबाट प्रदेश कमिटीलाई वैधानिकता

नेकपा सचिवालयबाट प्रदेश कमिटीलाई वैधानिकता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूको नामावली अनुमोदन गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सातवटै प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूको नामावली अनुमोदन गरेको हो । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकबाट लिएका हाैँ ।

प्रदेश कमिटीमा सन्तुलन यस्ताे छ
पूर्वएमाले–माओवादी
प्रदेश १ – २०७ सदस्यीय
१२२/८५
प्रदेश २ – २१५ सदस्यीय
१००/१०० (१५ सदस्य
पछि मनोनीत गरिने)
प्रदेश ३ – २१७ सस्यीय
११६/१०१
गण्डकी प्रदेश – १८९ सदस्यीय
१०२/८७
प्रदेश ५ – २०३ सदस्यीय
१०५/९८
कर्णाली – १७५ सदस्यीय
८७/८८
सुदूरपश्चिम प्रदेश – १८३ सदस्यीय
१००/८३