धनकुटामा उत्पादित ताजा तरकारी छिमेकी जिल्लामा
–विजय राई– धनकुटा १२ बैशाख , धनकुटामा उत्पादित ताजा हरियो तरकारीहरु धनकुटा उद्योग बाणिज्य संघ, स्थानीय तहको समन्यममा छिमेकी जिल्लाहरुका बजारहरुमा सहज रुपमा सप्लाई हुन थालेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ । धनकुटामा उत्पादिन हरियो ताजा तकारीहरु लड डाउनको कारण वाहिर निर्यात...
