कर्णाली

नेकपा सचिवालयबाट प्रदेश कमिटीलाई वैधानिकता

नेकपा सचिवालयबाट प्रदेश कमिटीलाई वैधानिकता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूको नामावली अनुमोदन गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सातवटै प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूको नामावली अनुमोदन गरेको हो । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकबाट लिएका हाैँ...