दशैँमा सुरक्षित यातायात चलाउने व्यवस्था मिलाउन निर्देशन
काठमाडौँ, १० असोज । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले चाडबाडमा सहज, सुलभ र सुरक्षितरुपमा सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकपछि मन्त्रालयलाई निर्देशन दिनुहुँदै सभापति कल्याणीकुमारी खड्काले अग्रिम ‘टिकट बुकिङ’लाई पारदर्शी बनाउन,...
