पूजा आराधना गरी लक्ष्मीपूजा मनाइयो
काठमाडौं, २१ कार्तिक । यमपञ्चकको तेस्रो दिन आज घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइएको छ । आज दिनभरी ब्रत बसी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी घरघरमा दीपावली गर्ने चलन छ । आज घरको सबैतिर सफासुग्घर गरी दैलो,...
