निर्मलालाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँसहित १६ ठाउँमा प्रदर्शन हुँदै
काठमाडौँ, ३० भदौ । कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ५२ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । पन्तको न्याय र दोषीलाई कारबाहीको माग गर्दै ‘निर्मलाको निम्ति न्याय’ भन्दै आज देशव्यापी प्रदर्शन हुँदैछ । काठमाडौं लगायतका विभिन्न...
