कांग्रेस केन्द्रीय समिति बैठक भदौ २८ गते
काठमाडौं, २० भदौ । भदौ २१ गते बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक भदौ २८ गतेका लागि सरेको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार पार्टीको विधान संशोधनका लागि गठन गरिएको मस्यौदा समितिलाई सुझाव दिन आयोजना गर्न लागिएको...
