कर्णाली

फारम भरेकै जिल्लाबाट शिक्षकको परीक्षा दिन नपाइने

फारम भरेकै जिल्लाबाट शिक्षकको परीक्षा दिन नपाइने

काठमाडौं, २१ भदौ । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिए...