सांसदहरुलाई मर्यादित भई बैठकमा प्रस्तुत हुन सभामुखद्वारा निर्देशन
काठमाडौँ, १० भदौ । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई मर्यादित भई बैठकमा प्रस्तुत हुन निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बोलिरहँदा अमर्यादित ढङ्गबाट रोष्ट्रम अगाडिको भागबाट ओहोरदोहोर नगर्न सभामुखले निर्देशन दिनुभयो । प्रतिनिधिसभा नियमावली र संसदीय मर्यादाअनुसार एक जना सांसदले बोलिरहँदा अन्य...
