३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चतताको माग
काठमाडाैँ, १७ भदाै । नेपाली काङ्ग्रेसको भगिनी संस्था नेपाल महिला सङ्घले पार्टीको वडादेखि केन्द्रीय समितिसम्म पदाधिकारीसहित न्यूनतम् ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन माग गरेको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सङ्घले निर्वाचन लड्न पार्टीलाई स्थानीय तहमा ५० प्रतिशत र प्रदेश तथा सङ्घमा...
