कर्णाली

७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिँदै

७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिँदै

काठमाडौं, २६ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएको बताउनु भएको छ । यो कार्यक्रम लागु भएपछि अबको पाँच वर्षभित्रमा वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता अन्त्य हुने उहाँको भनाइ...