कर्णाली

अन्तरप्रदेश समन्वय परिषद्को बैठक आज बस्दै

अन्तरप्रदेश समन्वय परिषद्को बैठक आज बस्दै

काठमाडौं, २३ मंसिर । अन्तरप्रदेश समन्वय परिषद्को बैठक आज बस्दैछ । प्रदेश सरकारका एजेण्डा बोकेर सातै प्रदेशका मूख्यमन्त्री काठमान्डु आइसक्नु भएको छ । प्रदेश सरकार गठन भएको ८ महिनापछि पहिलो पटक हुन लागेको बैठकको एजेण्डाबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले पनि तयारी गरेको छ...