कर्णाली

विधानमा सुझाव लिन कांग्रेसले देशभर भेला गर्दै (कहाँ कहिले हेर्नुहोस्)

विधानमा सुझाव लिन कांग्रेसले देशभर भेला गर्दै (कहाँ कहिले हेर्नुहोस्)

काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसको विधान मस्यौदा समितिले सुझाव संकलन गर्न सात प्रदेशका १२ ठाउँमा दुई दिने भेला गर्ने भएको छ। उपसमितिहरूको प्रतिवेदन र पार्टीका शीर्ष नेताहरूको सुझावपछि एकीकृत मस्यौदा बनाइरहेको समितिले आगामी ८ देखि १३ असोजसम्म प्रदेशस्तरीय भेला गर्ने भएको हो।...