कर्णाली

राष्ट्रियसभाबाट मौलिक हकसँग सम्बन्धित सात विधेयक पारित

राष्ट्रियसभाबाट मौलिक हकसँग सम्बन्धित सात विधेयक पारित

काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित विभिन्न सात विधेयक पारित गरेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यावदले प्रस्तुत गर्नुभएको ‘सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५’ लाई बैठकले पारित गरेको हो...