यातायात मजदूर र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौँ, ५ असोज । गत भदाै १ गतेदेखि लागुभएकाे मुलुकी संहिताको विरोध गर्दै आन्दोलनमा रहेका यातायात मजदूर र सरकारबीच आठबुँदे सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको वार्तापछि उक्त सहमति जुटेको हो ।सहमतिसँगै बन्द यातायात आजदैखि सञ्चालनमा आउने वार्तामा सहभागी...
