भाईटीकाको साईत ११ः५५ मा

भाईटीकाको साईत ११ः५५ मा

काठमाडौं, २२ कार्तिक । यस वर्षको भाइटीकाको उत्तम साइत भोली बिहान ११ बजेर ५५ मिनेटमा उत्तम हुनेछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुभ बेलाको साइत दिएको हो । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु भएको हो ।