स्वास्थ्य / जीवन शैली

दूध शुद्ध छ कि अशुद्ध? घरमै परीक्षण गर्ने यी सजिला तरिकाहरू अपनाउनुहोस्

दूध शुद्ध छ कि अशुद्ध? घरमै परीक्षण गर्ने यी सजिला तरिकाहरू अपनाउनुहोस्

काठमाडौं: दैनिक जीवनमा अत्यावश्यक पोषणको स्रोत मानिने दूधको शुद्धता प्रति हाल उपभोक्ताहरूको चिन्ता बढ्दो छ। बजारमा पाइने मिसावटयुक्त दूधले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले घरमै दूध शुद्ध छ वा छैन भन्ने जाँच गर्ने केही प्रभावकारी घरेलु तरिका अपनाउन सकिन्छ। १. उमाल्दा सतहमा...