स्वास्थ्य / जीवन शैली

दाँत पहेलो भयो, उसो भए यो घरेलु उपाय अपनाएर चाँदी जस्तै चम्काउनुहोस्

दाँत पहेलो भयो, उसो भए यो घरेलु उपाय अपनाएर चाँदी जस्तै चम्काउनुहोस्

काठमाडौं । तपाईको मुस्कानले तपाईको अनुहारको सुन्दरता बढाउँछ। तर यदि यो मुस्कानसँगै पहेँलो दाँत पनि देखिन थाल्यो भने यो अप्ठ्यारोको कारण बन्छ । पहेँलो दाँतले अनुहारको सौन्दर्य मात्र घटाउँदैन्, आत्मविश्वासमा पनि असर गर्छ । यस्तो अवस्थामा उनीहरुबाट छुटकारा पाउन मानिसहरु बजारमा उपलब्ध महँगो टूथपेस्ट...