स्वास्थ्य / जीवन शैली

१६ जटिबुटीको मिश्रण रहेको तुलसी मालिस तेल बजारमा (भिडियाे)

१६ जटिबुटीको मिश्रण रहेको तुलसी मालिस तेल बजारमा (भिडियाे)

काठमाडौं । तुलसी आयुर्वेद प्रा. लि.ले उत्पादन गरेको तुलसी मालिस तेल बजारमा आएको छ । कम्पनीका सिईओ शिव बसौलाले मंगलबार एक कार्यक्रमकाबीच तुलसी मालीस तेलको साथमा पत्र पोटली,स्वदेन र रोलर सार्वजनिक गरेका हुन् । १६ जडिबुटीको मिश्रण रहेको तेलको प्रयोगले बाथरोग , हाडजोर्निको...