स्वास्थ्य / जीवन शैली

हैजा संक्रमणबाट बच्नको लागि केन्ट आरओको वाटर प्युरिफायर

हैजा संक्रमणबाट बच्नको लागि केन्ट आरओको वाटर प्युरिफायर

काठमाडौँ ।काठमाडौँ, स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले देशभर हालसम्म २० जना विरामीमा हैजा संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौं, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिएका...