ज्वाइँ प्रधानमन्त्री, श्रीमान् अर्बपति तर ३० वर्षदेखि एउटै सारी नकिनेकी यी महिला
काठमाडौं । सपिङ गर्नु महिलाको शौख नै हो । तर एक अर्बपति महिलाको चर्चा गर्न लागिएको छ, जसको जीवन सादा जीवन उच्च विचारको अवधारणा अनुरुप चलिरहेको छ । आईटी कम्पनी इन्फोसिसका संस्थापक नारायण मूर्तिकी श्रीमती सुधा मूर्ति हुन् । अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका...
