स्वास्थ्य / जीवन शैली

वैकल्पिक उपचार : प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न

वैकल्पिक उपचार : प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ ।आहार, विहार ,विचार जस्ता मानव स्वास्थ्यमा निर्णायक प्रभाव पार्ने विषयहरुमा सन्तुलन कायम गरि प्राकृतिक रुपमै स्वास्थ्य ठीक राख्ने जीवनशैली अपनाउनुको साटो अप्राकृतिक जीवनशैली अपनाउने र रोग लागेपछि मात्र चिकित्शककहां जाने प्रवृत्ति हटाउने उध्देश्यले काठमाडौको कोटेश्वर महादेवस्थानमा वैकल्पिक उपचार सम्वन्धमा प्रस्तुतीकरण तथा छलफल...