स्वास्थ्य / जीवन शैली

गर्मीमा सुन्तलाको जुस पिउनुहोस्, स्वास्थ्यका यस्ता छन् चमत्कारी फाइदा

गर्मीमा सुन्तलाको जुस पिउनुहोस्, स्वास्थ्यका यस्ता छन् चमत्कारी फाइदा

काठमाडौं । गर्मी मौसम सुरु भएसँगै शरीरमा पानीको कमी, पाचन समस्या र थकानजस्ता समस्या देखिन सक्छन् । यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिन आवश्यक हुन्छ, विशेषतः तरल पदार्थको सेवन बढाउनु अझ महत्त्वपूर्ण हुन्छ । त्यसैले, दैनिक आहारमा सुन्तलाको जुस समावेश गर्नु धेरै फाइदाजनक...