नेपाली फुटबल टोली कीर्गिस्तान प्रस्थान
काठमाडौँ: एएफसी १९ वर्षमुनि (यु-१९) च्याम्पियनसिप-२०१८ छनोटमा सहभागी हुन नेपाली युवा फुटबल टोली आज कीर्गिस्तान प्रस्थान गरेको छ। यही कात्तिक १४ गतेदेखि सञ्चालन हुने उक्त छनोट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र...
