ग्लोबल आइएमई बैंकले गर्यो क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई प्रायोजन
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एघारौं वार्षिक उत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान पुर्याएका नेपाली राष्ट्रिय टिमका सदस्य एंव अन्डर नाइन्टिन टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई १ वर्षकोलागि प्रायोजन गरेको छ। ग्लोबल आइएमई बैंकको रजिष्टर्ड कार्यालय कमलादीमा आयोजित एक समारोहका विच बैंकले...
