खेल

विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो इंग्लिस फुटबलर ह्यारी केन

विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो इंग्लिस फुटबलर ह्यारी केन

काठमाडौं, १० असार । विश्वकप फुटबलमा इंग्ल्याण्डका कप्तान तथा स्ट्राइकर हृयारी केनले हृयाट्रिक गरेका छन् । पानामाबिरुद्ध इंग्ल्याण्डले एकोहोरो खेल प्रदर्शन गरे थियो । जसमा केनले ह्याट्रिक पूरा गरेका हुन् । उनले आइतबार पानामाविरुद्ध हृयाट्रिक गरेका हुन्, जसमध्ये दुई गोल पेनाल्टीमा थियो ।...