खेल

भारत फेरि वान डेमा नम्बर १

भारत फेरि वान डेमा नम्बर १

आश्विन १६, २०७४-भारतले आइतबार राति वान डे क्रिकेटको वरीयतामा फेरि शीर्ष स्थान कब्जा गरेको छ । वान डे क्रिकेटको नम्बर १ टिम बन्न भारतले पाँचौं तथा अन्तिम खेलमा अस्ट्रेलियालाई सजिलै सात विकेटले हरायो । यस जितपछि भारतले सिरिज ४–१ ले आफ्नो पक्षमा पारेको...