खेल

नामिबिया र नेपालको खेल वर्षाका कारण अवरुद्धः जीतका लागि नेपाललाई २८ रन आवश्यक

नामिबिया र नेपालको खेल वर्षाका कारण अवरुद्धः जीतका लागि नेपाललाई २८ रन आवश्यक

आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको छ । नामिबियाले दिएको १३८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ४३ ‌ओभरमा १११ रन बनाएको छ । ८ विकेट गुमाएको नेपाललाई जितका लागि ४२ बलमा २८ रन आवश्यक छ । नेपालसंग...