केन्यामाथि नेपालको रोमाञ्चक जित
नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याविरूद्ध नेपालले ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। आरिफ शेख र रोहितकुमार पौडेलको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई तेस्रो जित दिलाएका हुन्। आरिफ ४२ रन बनाएर आउट भए। यस्तै रोहित पौडेल ४७ रन बनाएर...
