आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालको विजयी शुरुवातः नामिबियामाथी नेपाल एक विकेटले विजयी

आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालको विजयी शुरुवातः नामिबियामाथी नेपाल एक विकेटले विजयी

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले विजयी सुरूवात गरेको छ। नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङका बाबजुत ४९.३ बलमा लक्ष्य पुरा गर्दै विजयी सुरूवात गरेको हो। नेपाललाई जिताउन बसन्त रेग्मीले उत्कृष्ट पारी खेल्दै नटआउट २४ रन बनाए। २४ बल खेलेका रेग्मीले १ छक्का र १ २ चौका प्रहार गरेका थिए।