खेल

ऐतिहासिक उपलब्धी: नेपालले पायाे एक दिवसीय क्रिकेटकाे मान्यता

ऐतिहासिक उपलब्धी: नेपालले पायाे एक दिवसीय क्रिकेटकाे मान्यता

काठमाडौं, १ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी एक दिवसीय मान्यता पाउने सुनिश्चित भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । लिस्ट ‘ए’ क्रिकेट खेलिरहेको नेपालले अब ४ वर्षसम्म एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा आफ्नो सहभागिता जनाउने छ ।...