खेल

डेब्यूपछि सन्दिपले के भने (भिडियोमा हेर्नुहोस्)

डेब्यूपछि सन्दिपले के भने (भिडियोमा हेर्नुहोस्)

रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा डेब्यू गरेका नेपाली युवा बलर सन्दिप लामिछानेले मौका पाएकोमा खुसी देखिएका छन्। नेपाली खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा प्रभावशाली सुरुवात गरेका छन् । सन्दिपले चार ओभर बलिङ गर्दै ६।२५ को औशतमा २५ रन खर्चिएर १...